जनअपेक्षा अनुरुप काम गरेर देखाउछु: फडिन्द्र भट्टराई, महासचिव (उम्मेदवार), एनआरएनए युके (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही सेप्टेम्बर १४ मा हुने निर्वाचनमा विभिन्न पदको लागि १ सय भन्दा बढि उम्मेदवार अहिले चुनावी मैदानमा छन् । जसमध्ये सबैभन्दा बढि चर्चाको केन्द्रमा छन् महासचिव उम्मेदवार फडिन्द्र भट्टराई । एनआरएन वृत्तमा एक बौद्धिक, बुझेको र अनुभवी पात्रका रुपमा लिइन्छन् भट्टराई । मिलनसार एवम् भद्र व्यक्तित्वका धनी उनी … Continue reading जनअपेक्षा अनुरुप काम गरेर देखाउछु: फडिन्द्र भट्टराई, महासचिव (उम्मेदवार), एनआरएनए युके (भिडियो)